काठमाडौं । सरकारले लामो समयदेखिको मलखाद समस्या समाधानका लागि मल कारखाना खोल्ने घोषणा गरेको छ ।
मंगलबार विश्वासको मत माग्दै प्रधानमन्त्र पुष्पकमल दाहालले सो घोषणा गरेका हुन् ।
उनले संसदलाई सम्बोधन गर्दै लामो समयदेखि कृषकहरुमा समस्याका रुपमा रहेको मल समस्या समाधानका लागि मल कारखाना खोल्ने निर्यय गरेका हुन् ।
त्यसैगरी देशको शिक्षामा आमुल परिवर्तन ल्याउने, एक वर्षभित्र नेपाली नागरिकलाई नागरिकता प्रदान गरिने, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने लगायतका न्यूतमत साझा कार्यक्रमको संक्षिप्तमा व्याख्या समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया