‘प्रचण्ड’लाई विश्वासको मत दिन रास्वपाको ह्वीप

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ । विश्वासको मतका लागि आज हुने मतदानमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी भएको हो।

प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्। सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भएका छन् ।आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिदैँ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?