काठमाडौं । सरकारले आगामी कार्यकालका लागि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ ।
जसमा अबको एक वर्षभित्रमा सबै नेपालीहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउँनेदेखि लिएर भ्रष्टाचारका फाइल खोल्नेसम्मका २१ बुँदा समेटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया