प्रतिनिधि सभाको पहिलो बैठक, संसदमा जे देखियो (तस्बिरसहित)

लोकपथ
65
Shares

काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाको पहिलो अधिवेशन सोमबारबाट शुरु भयो ।

संसदको पहिलो बैठक भएकाले सबै दलका शीर्ष नेताले सदनलाई सम्बोधन गरेका छन् ।

संसदका जेष्ठ सदस्य पशुपति शमशेर राणाले सभा सञ्चालन गरेका छन् ।

तस्बिर हेर्नुहोस् :

 

\

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?