काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार श्रेष्ठले देशको अर्थतन्त्र डामाडोल हुनुमा अर्थमन्त्रायको मुख्य दोष रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले अर्थमन्त्रालय नै बिचौलीयाको हातमा रहेको बताए ।
‘अर्थमन्त्रालय नै बिचौलियाको हातमा रहेको छ । ’ उनले भने ।
त्यसैगरी उनले सरकारले आम जनताको जनजीविकाको सवालमा काम गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया