जसपा मधेश प्रदेशको संसदीय दलमा सरोज यादव निर्वाचित

लोकपथ
286
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् ।

निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपनि सहमतिमै यादवलाई नेता चयन गरिएको हो ।

जसपाको मधेश प्रदेशमा १६ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?