प्रदेश १ का मुख्यमन्त्री कार्कीसहित तीन मन्त्रीले शपथ लिने

लोकपथ
234
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीसँगै तीन जना मन्त्रीले शपथ ग्रहण गर्ने भएका छन् । माओवादी केन्द्रले भने मुख्यमन्त्री हिक्मत कार्कीको सरकारलाई समर्थन गरेको भएपनि सरकारमा भने सहभागी नहुने निर्णय गरेको हो ।

शपथ लिने तीन जना मन्त्रीमा एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?