प्रदेश १ : सरकारमा सहभागी नहुने माओवादी केन्द्रको निर्णय, शपथग्रहण बहिष्कार गर्ने

लोकपथ
28
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश-१ सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले प्रदेश १ को मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहण बहिष्कार गर्ने निर्णय पनि गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?