बागमती प्रदेश सरकार : आज दाबी पेस हुँदै

लोकपथ
104
Shares

काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्वका लागि आज दाबी पेस हुँदैछ । बागमतीमा नेकपा माओवादी केन्द्र सरकारको नेतृत्वका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिदैछ ।

एमाले, माओवादी र राप्रपाबीच सहकार्यका आधारमा मूख्यमन्त्रीको दाबी पेस गर्ने तयारी छ । ११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ ।

एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसद रहेका छन् । यो सङ्ख्या सरकार बनाउन बहुमत पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?