नागरिक उन्मुक्ति र जनमत पार्टीबीच कार्यगत एकता (विज्ञप्तिसहित)

लोकपथ
126
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता भएको छ । आइतबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेसँगै दुई पार्टीबीच कार्यगत एकता भएको हो ।

दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी दुई पार्टीबीच कार्यगत एकता भएको हो ।

यस्तो छ प्रेस विज्ञप्ति : 

321303192_693522678987959_5009107784961781178_n

323546237_889846522048981_111962471500294372_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?