माओवादीले माघ १५ गते बोलायो केन्द्रीय समिति बैठक

लोकपथ
14
Shares
{“caption”:”u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीले आगामी माघ १५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

त्यसअघि ११ गते स्थायी समिति बैठक बोलाउने निर्णय शनिबारको केन्द्रीय कार्यालयको बैठकले निर्णय गरेको छ ।
स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?