सरकारको नीति तथा कार्यक्रमको मस्यौदा प्रधानमन्त्रीलाई बुझाइँदै

लोकपथ
0
Shares

काठमाडौँ । नेपाल सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि बनेको कार्यदलले मस्यौदा तयार गरेको छ । शुक्रबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठकले मस्यौदा तयार गरेको हो । उक्त मस्यौदा नेताहरुलाई हस्तान्तरण गरिएपनि प्रधानमन्त्री प्रचण्डलाई फेरि आज औपचारिक रुपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
उक्त मस्यौदालाई नेताहरुले अन्तिम रुप दिएर सार्वजनिक गरिने बताइएको छ । मस्यौदामा भ्रष्टाचार नियन्त्रण, आर्थिक समृद्धि र जनसरोकारका विषयलाई प्राथमिकता दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?