काठमाडौं । काठमाडौंको सामाखुशीमा आगलागी भएको छ । सामाखुशीस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिकैको रेष्टुरेन्टमा आगलागी भएको हो ।
आगो निभाउन उपत्यकाका दमकल र पानी ट्यांकरको प्रयोग गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तर, पेट्रोल पम्प नजिकै आगलागी भएको हुँदा खतरा रहेको जनाइएको छ ।
आगो निभाउन प्रहरी, जनपथ र सशस्त्र जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया