आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने

लोकपथ
98
Shares

काठमाडौं । आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ ।

त्रिवि विद्यार्थी कल्याण परिषद्ले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो ।

हरेक २–२ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन ०६५ साल यता हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?