राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्ने सरकारको निर्णय

लोकपथ
35
Shares
sf7df8f}F, @! k’;M dlGqkl/ifbsf] a}7s k|wfgdGqL sfof{no l;+xb/af/df laxLaf/ a;]sf] dlGqkl/ifbsf] a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । सरकारले राष्ट्रियसभाको उप–निर्वाचन आगामी माघ २५ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको बताइएको छ ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएपछि एक ठाउँ रिक्त भएको थियो । उक्त रिक्त ठाउँमा निर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?