राष्ट्रपति भण्डारी समक्ष राजदूतबाट शिष्टाचार बिदाइ भेट

लोकपथ
0
Shares
/fi6«klt ljBfb]jL e08f/L ;dIf g]kfnsf nflu k|hftflGqs ;dfhjfbL u0ftGq >Lnªsfsf /fhb’t >LdtL lxdfnL c?gfltnfsfn] /fi6«klt ejg lztn lgjf;df dªunaf/ lzi6frf/ labfO{ e]6 ug{‘eof] . ;f] cj;/df g]kfn / >LnªsfaLr /xL cfPsf] låkIfLo ;DaGw, / cfk;L rf;f]sf ljifodf ljdz{ ug'{x’Fb} . tl:j/ ;f}hGo M /fi6«klt sfof{no .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत श्रीमती हिमाली अरुनातिलाकाबीच शिष्टाचार भेट भएको छ ।

राष्ट्रपति भवन शितल निवासमा मङ्गलबार शिष्टाचार बिदाइ भेट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा नेपाल र श्रीलङ्काबीच रही आएको द्विपक्षीय सम्बन्ध, र आपसी चासोका विषयमा विमर्श भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?