सिंहदरबार पुगेर कुलमान घिसिङले दिए गृहमन्त्री लामिछानेलाई बधाई

लोकपथ
84
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् ।

घिसिङले सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार पुगेर उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?