आले र राईले लिए पद तथा गोपनीयताको शपथ

लोकपथ
189
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । आले र राईलाई सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।

आले पारिवारीक शोकका कारण र राई अस्पतालमा भर्ना भएका कारण उनीहरुले पुस ७ गते शपथ लिन सकेका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?