आज सुनको मूल्य ५७ हजार २ सय रुपैयाँ कायम

काठमाडौं । आज सुनको मूल्य ५७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

विगत दुई दिनदेखि यहि मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

तेजावी सुन प्रतितोला ५६ हजार ९ सयमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सयरुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारमा पनि यहि मूल्य कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?