किन दुख्छ टाउको ? यस्ता छन् जटिल कारण

टाउको दुख्ने कुरालाई हेलचेक्राइँ नगर्न बरिष्ठ न्यूरो सर्जन डा. राजिव झाले सुझाव दिएका छन् । लोकपसँगको भिडियो कुराकानीका क्रममा डा. झाले सामान्य टाउको दुखाईलाई पनि हेलचेक्राइँ नगर्न सुझाव दिएका हुन् ।

टाउको कारण विविध हुने भएकाले के कारणले टाउको दुखेको हो त्यसको समयमै विशेषज्ञ चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने उनले बताएका छन् ।

टाउको दुखाईको प्रमुख कारक तत्व तनाव, माइग्रेन भएपनि कतिपय मानिसहरुमा ब्रेन ट््युमरका कारण पनि टाउको अत्याधिक दुख्ने भएकाले त्यसतर्फ ध्यान दिन डा. झाले सुझाव दिएका हुन् ।

प्रस्तुत छ, डा. झासँग टाउको दुखाईका कारण, उपचार र यसले निम्त्याउन सक्ने जोखिमका विषयवस्तुमा केन्द्रीत रहेर लोकपथकर्मी महेश तिमल्सिनाले गरेको भिडियो कुराकानी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?