२३ माघ २०७९, सोमवार

किन दुख्छ टाउको ? यस्ता छन् जटिल कारण

२०७९,पुष,१८,सोमवार १८:२८

63
Shares

टाउको दुख्ने कुरालाई हेलचेक्राइँ नगर्न बरिष्ठ न्यूरो सर्जन डा. राजिव झाले सुझाव दिएका छन् । लोकपसँगको भिडियो कुराकानीका क्रममा डा. झाले सामान्य टाउको दुखाईलाई पनि हेलचेक्राइँ नगर्न सुझाव दिएका हुन् ।

टाउको कारण विविध हुने भएकाले के कारणले टाउको दुखेको हो त्यसको समयमै विशेषज्ञ चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने उनले बताएका छन् ।

टाउको दुखाईको प्रमुख कारक तत्व तनाव, माइग्रेन भएपनि कतिपय मानिसहरुमा ब्रेन ट््युमरका कारण पनि टाउको अत्याधिक दुख्ने भएकाले त्यसतर्फ ध्यान दिन डा. झाले सुझाव दिएका हुन् ।

प्रस्तुत छ, डा. झासँग टाउको दुखाईका कारण, उपचार र यसले निम्त्याउन सक्ने जोखिमका विषयवस्तुमा केन्द्रीत रहेर लोकपथकर्मी महेश तिमल्सिनाले गरेको भिडियो कुराकानी :

प्रकाशित मिति: २०७९,पुष,१८,सोमवार १८:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शरीरमा निलडाम भएको र

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाई नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनको मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ। सोमबार मोडल ग्लोबल भिजाज

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ । केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक शुरु भएको हो । बैठकमा

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८