काठमाडौं । चीनको सान्यामा मिस वर्ल्ड २०१८ को फाइनलमा सहभागी भएकी सिस नेपाल २०१८ की श्रृंखला खतिवडा दोस्रो राउण्डमा पराजित भएकी छिन् ।
हेड टु हेडको पहिलो राउण्डमा समूह विजेता बन्दै दोस्रो राउण्डमा पुगेकी श्रृंखला सिम सिंगापुरसँग पराजित भएकी हुन् ।
दोस्रो चरणमा श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् ।
दोस्रो राउण्डमा श्रृंखला विजेता भएकी भए फाइनलका लागि अन्तिम ३० मा पर्थिन् ।
तर, अझै मल्टिमिडिया वा व्युटि विथ पर्पज जितेर श्रृंखला अन्तिम ३० मा पर्ने सम्भावना कायमै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया