माअ‍ाेवादी लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा महरा सर्वसम्मत

लोकपथ
156
Shares

काठमाडौं । नेकपा माअ‍ाेवादी केन्द्र लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् ।

प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

संसदीय दलको उपनेता र सचेतक भने पछि चयन गरिने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?