काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक शुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केहीबेरअघिबाट शुरू भएको हो।
शनिवार र आइतबार बसेको स्थायी कमिटीको बैठक बसेको थियो। नेकपा एमालेसहित ७ दलको समर्थनमा बनेको सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र नेताहरू दुई धारमा बाँडिएका छन् ।
आजको बैठकले वर्तमान सरकारमा सहभागी हुने वा नहुनेबारे आज निर्णय गर्ने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया