स्थायी कमिटी बैठकपछि एकीकृत समाजवादीले बोलायो पोलिट्ब्यूरो बैठक

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ ।शनिवार र आइतवार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमवार पोलिट्ब्यूरो बैठक बोलाएको हो ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दिएको जानकारी अनुसार बैठक भोलि विहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ । एकीकृत समाजवादी पार्टीले सरकारमा जाने/नजाने विषय हिजो र आज स्थायी कमिटी बैठक बसेको थियो । भोलि हुने बैठकमा पनि सोही विषयमा छलफल हुनसक्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?