प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान, दिए एक साताको समय

लोकपथ
26
Shares
k|b]z ! ;ef ejg . tl:j/ M b]jgf/fo0f ;fx÷sflGtk’/

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख प्ररशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले पुस २४ गते आइतवार बेलुकी ५ बजेभित्र दाबी पेश गर्न आह्रवान गरेका छन् ।

खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका छन् ।

उक्त संवैधानिक प्रावधानअनुसार प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले अब उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?