११ आश्विन २०७८, सोमवार

परम्परा तोड्दै ट्रम्प विरुद्ध किन लागे दुई अमेरिकी पूर्व राष्ट्रपति ?

२०७४,कार्तिक,४,शनिवार १४:११


एजेन्सी, ४ कात्तिक – पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाइकन राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् ।पुर्व राष्ट्रपतिहरू जर्ज डब्लुबुस र बाराक ओवामाले राष्ट्रपति ट्रम्प र उनको नीतिलाई चुनौती दिएका हुन् |फरक भाषणमा बुश र ओबामा दुबैले ट्रम्पको क्रुरता र कट्टरता अस्वीकार्य हुने बताए । बुशले सबभन्दा धेरै ताली त्यतिबेला पाए जब उनले नागरिक मूल्य स्वीकार्न सर्वप्रथम तिनलाई अवलम्वन गर्नुपर्ने कुरामा जोड दिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,४,शनिवार १४:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट थप २६ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१

काठमाडौं । जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताए । रूढीवादीहरूको विरुद्ध

काठमाडौं । कोलम्बियाका फार्क विद्रोही समूहको आक्रमणमा परी पाँच जना सर्वसाधारको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार बताएका छन् । यो

काठमाडौं । इरानले अफगानिस्तानका लागि मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि इरानले यो दोस्रो

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५