काठमाडौं– बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोण शुक्रबार सिद्धिविनायक मन्दिरको दर्शनमा पुगेका छन् । दुई साता अघि मात्रै उनीहरु वैवाहिक बन्धनमा बाँधिएका थिए ।
वैवाहिक जीवनलाई खुसी र सफल बनाउन भगवानको आशिर्वाद लिन उनीहरु मन्दिरको दर्शनमा पुगेको बताइएको छ ।
मन्दिर दर्शनमा रणवीर र दीपिकाका साथै परिवारका अरु सदस्यहरुको पनि सहभागिता रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया