मधेश प्रदेश सभाका सदस्यले लिए शपथ

लोकपथ
13
Shares

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनपुरस्थित  प्रदेश सभा भवनमा प्रदेशसभा सदस्यहरुले शुक्रबार पद तथा गाेपनियताकाे शपथ ग्रहणका गरेका छन् । शपथ लिनेमा केही नयाँ अनुहारका छन् भने केही पुरानै अनहार दोहोरिएका छन् ।

मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले प्रदेशसभाका १ सय ६ जनालाई शपथ ग्रहण गराएका हुन् । भने प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई पद तथा गोपनीयताको विहिवार शपथ गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?