माओवादी गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत

लोकपथ
130
Shares

काठमाडौं । गण्डकी प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन भएका छन् । पार्टीले उनलाई सर्वसम्मत चयन गरेको हो ।

चुमान तनहुँ निर्वाचन क्षेत्र नम्बर-१ को प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?