लोकसेवा आयोगले सोध्नसक्ने सम्भावित प्रश्नउत्तर

लोकपथ
78
Shares

काठमाडौं ।  संघीय लोक सेवा आयोग, प्रदेश लोक सेवा आयोग, विभिन्न संस्थान तथा संगठित सुरक्षा निकायमा सोध्न सक्ने सम्भावित प्रश्नउत्तरहरु

महान फुटबलर पेलेको निधन कहिले भयो ?- २०२२ डिसेम्बर २९

नेपालको राष्ट्रिय गानमा कति शब्द र कति अक्षर रहेका छन् ? – ४६ शब्द, १२८ अक्षर

पानीमा उत्रने पथ्थरको नाम के हो ? – प्युमिब स्टोन

विश्वमा सबैभन्दा धेरै फोन प्रयोग गर्ने देश कुन हो ?  -स्वीडेन

अन्तराष्ट्रिय रोग भन्नाले कुन रोगलाई चिनिन्छ ?- ईन्फुञ्जा

वायुमण्डलमा सबैभन्दा धेरै पाईने तत्व नाईट्रोजन हो भने सबैभन्दा कम पाईने तत्व कुन हो ? -राडन

मरेपछि लास काटेर गिद्धलाई खुवाउने चलन डोल्पो जातिमा छ भने मृत्यु संस्कारमा बत्ति बाल्ने चलन कुन जातिमा छ ?- तामाङ

विश्वकप फुटवलको ट्फी उच्चालने प्रथम नेपाली को हुन् ? -डा.रामवरण यादव

विश्वको सबैभन्दा लामो संविधान भएको देश कुन हो ? – भारतमा भने सानो अमेरिका

नेपालको कुन वशंको शासनलाई अध्यारो युग भनिन्छ ?- सूर्यवशं

सबैभन्दा धेरै पटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?- रुस  दोस्रो राष्ट्र अमेरिकका

साहित्यकार पारिजातको वास्तविक नाम के हो ?-विष्णु कुमारी वाइवा

केन्द्रिय तथ्याङक विभागद्धारा सातौं राष्ट्रिय कृषि गणना कहिलेबाट शुरु गरिएको हो ? -२०७९ वैशाक ७

गरिबको मासु भनेर कुन बालीलाई चिनिन्छ ?- भटमास

विश्वको सबैभन्दा ठुलो नदि कुन हो ?- अमेजन

ससुरा र बुहारीको सम्भोगबाट जन्मेको सन्तानलाई के भनिन्छ ?- बजिया

नेपालमा कानून दिवश कहिले मनाईन्छ ? वैशाख ६ नेपालमा आकशिय पिण्ड अध्यान केन्द्र कुन जिल्लामा रहेको छ ?- चितवन

कुन हर्मोनका कारणले मानिसलाई निन्द्र लाग्छ ?- मेलाटोनिक

मंगल ग्रहका दुईवटा उपग्रहहरु कुन कुन हुन् ? -फोबोस र डिमोस

नेपालमा सर्वप्रथम चादीँको मुद्रा कसले प्रचलनमा ल्याएका थिए ? -महेन्द्र मल्ल

सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने को थिए ? -गजराज मिश्र

काठमाडौं र कोदारी जोड्ने राजमार्गलाई के भनिन्छ ? -अरनिको राजमार्ग

लभ वेभ(Love Wave) के सँग सम्बन्धित छ ?- भूकम्प

नेपालको जस्ता नक्सा भएको जिल्ला बागलुङ हो भने नेपालको जस्तो नक्सा भएको देश कुन हो ? -पोर्चुगल

रुप्से झरना कुन जिल्लामा पर्दछ ?- म्याग्दी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?