प्रधानमन्त्री दाहाल बालुवाटार सरकारी निवासमा

लोकपथ
0
Shares
????????, ?? ??? ? ?? ??????? ???? ???????? ????? ??????? ?????? ??? ?:?? ?? ??????? ????????? ?????? ????????? ? ???? ???????

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेका हुन् ।

अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले सोमबार पद तथा गोपनियताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?