राहदानी विभागमा उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको अनुगमन

लोकपथ
104
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुधवार त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनुगमन गरेका छन् ।

सेवाग्राहीले राहदानी बनाउँदा भोग्नु परेको सास्तीलाई समाधान गर्नका लागि उनले निर्देशन दिएको उनका स्वकीय सचिव दिपक बोहोराले जानकारी दिएका छन् ।

राहदानी बनाउन लामो समय कुर्नु पर्न बाध्यता रहेकोले राहदानी विभागको चौतर्फी आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?