कांग्रेस इतरपक्षका नेताहरुको बैठक बस्दै

लोकपथ
65
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षका नेताहरुको बैठक आज बस्दैछ । बैठक नेता शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्नेछ ।

बैठकमा कांग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रीय समिति बैठकबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?