माधव नेपालकाे दुखेसाे: ‘प्रचण्ड पत्तै नदिइ प्रधानमन्त्री बने’

लोकपथ
63
Shares

काठमाडाैं । एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालले आफूलाई पत्तै नदिई माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बनेको भन्दै दुखेसो पोखेका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल प्रचण्डप्रति खरो उत्रिएका हुन् ।

कार्यक्रममा नेपालले आफूले प्रचण्ड प्रधानमन्त्री भएको सञ्चारमाध्यममा फोटो देखेर थाहा पाएको बताए । प्रचण्डको यो कदमबाट आफू दुःखी भएको उनले पार्टी कार्यकर्ताहरुलाई बैठकमा सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?