काठमाडौं । केन्द्रीय सुरक्षा समितिको पहिलो बैठक बसेको छ ।
मंगलबार गृहमन्त्रालयमा चार वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
सो क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले शान्ति सुरक्षाका बारेका जानकारी लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया