माओवादी प्रदेश १ संसदीय दलको नेतामा इन्द्र आङ्बो सर्वसम्मत

लोकपथ
182
Shares

काठमाडौं । नेकपा माओवादी प्रदेश १ संसदीय दलको नेतामा इन्द्र आङ्बो सर्वसम्मत चयन भएका छन् । दलको बैठकले आङ्बोलाई सर्वसम्मत चयन गरेको हो ।

दलको नेता चयन गरेसँगै उनलाई मुख्यमन्त्रीको रुपमा अगाडि बढाइने भएको छ । उनी पाँचथर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?