काठमाडौं । आगामी पुस २५ गतेका लागि संसद बैठक आह्वान गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिशमा २५ गतेका लागि बैठक आह्वान गरेकी हुन् ।
संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।
प्रतिनिधि सभाको बैठक सरकारको सिफारिशमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक प्रावधान रहेको छ ।
संसद बैठकपछि सभामुख, राष्ट्रपति लगायतको निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया