जसपाको संसदीय दलको निर्वाचन भोलि

लोकपथ
39
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ।  संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने गरी कार्यतालिका तय गरिएको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि संसदीय दलको नेताका लागि नेता अशोक राई प्रमुख दाबेदार छन्। राईको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत् दलको नेता चयन गरिने लागिएको हो।

जसपाले तय गरेकाे यस्ताे छ कार्यतालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?