काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं सांसद डा. सिके राउत काठमाडौंमा कोठा खोज्नमा व्यस्त रहेका छन् ।
सांसद निर्वाचित भएपश्चात काठमाडौंमा बस्नुपर्ने भएकाले नेता राउत कोठा खोज्न निकै कठिन रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै आफूले कोठा खोजे पनि नपाएको र आज पनि जाँदै गरेको बताएका छन् ।
आध्यात्मिक चेतका उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै काठमाडौंका एकान्त ठाउँहरुमा ध्यान गरुँगरुँ लाग्ने गरेको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया