सेवा प्रवाह सहज बनाउने सरकारको निर्णय

लोकपथ
28
Shares
???? ??????? ????? ????? ????????, ?? ??? ????????? ????????????? ???????? ????? ‘???????’ ?????? ????????????? ???????? ??????????? ????? ??????? ?????? ? ??????? ????????? ????÷????

काठमाडौं । सरकारले नागरिकहरुलाई प्रदान गरिँदै आएका आधारभूत सेवाहरु सहज ढंगले प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । विशेषतः राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, सवारी चालक अनुमति पत्र लगायतका सेवा प्रवाहहरु सुगम, सरल, कम खर्चिलो र झन्झटमूक्त बनाउने निर्णय भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकपछि अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि सुधारका कार्यहरु गर्ने निर्णय भएको जानकारी दिए । मन्त्रीहरुले बढेको तलब नलिने प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरुले वृद्धि भएको तलब नलिने भएका छन् ।

सोमबार सिंहदबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रसेवकहरुको तलवमा भएको वृद्धि कम्तिमा यस आर्थिक वर्षका लागि मन्त्रिपरिषद्का सदस्यहरुले नलिने निर्णय भएको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?