काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएको छ । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन जनाएको भएपनि नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको हो ।
रेशम चौधरीको रिहाइ सरकारमा जाने बटमलाइन भएको पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले बताइन् । प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया