काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ । सोमबार बिहान बसेको केन्द्रीय पदाधिकारीको बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको माओवादीका सचिव गणेश साहले जानकारी दिए ।
उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा एमालेसँग ठोस सहमति नभएकाले मन्त्रालयको टुंगो भने पछि लाग्नेछ ।
श्रेष्ठ राष्ट्रिय सभाका सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया