बालुवाटारबाट बुढानिलकण्ठ जाँदै देउवा

लोकपथ
224
Shares

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बालुवाटार छोड्न लागेका हुन् ।

देउवा बालुवाटारबाट बुढानिलकण्ठस्थित निजी निवास जाने भएका छन् । माओवादी अध्यक्ष प्रचण्डले अपराह्न चार बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?