प्रचण्डले दौरा सुरुवाल लगाएर शपथ ग्रहण गर्ने

लोकपथ
77
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने भएका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार शपथ ग्रहण समारोहमा प्रचण्ड दौरा–सुरुवाल लगाएर सहभागी हुने भएका हुन् ।

हालसम्म प्रचण्डले दौरा सुरुवाल लगाएको देखिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?