माओवादी केन्द्रको पदाधिकारी बैठक शुरू

लोकपथ
117
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरू भएको छ ।  प्रधानमन्त्री तथा पार्टी अधयक्ष प्रचण्डको अध्यक्षतमामा बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

बैठकमा विकसित राजनीतिक घटनाक्रमको प्रचण्डले ब्रिफिङ गर्नुका साथै आगामी रणनीति र सरकारी मोर्चामा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल केन्द्रीत हुने बताइएको छ । यस्तै पार्टीबाट मन्त्री बन्नेहरुबारे पनि छलफल हुने एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?