काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । सोमवार बिहान ८ बजेका लागि पार्टी पदाधिकारी बैठक बोलाएको हो ।
बैठकमा मन्त्री चयनका साथै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गर्ने कार्यक्रम रहेको एक नेताले बताए ।
यसैबीच सोमवार नै सत्ता गठबन्धनको बैठक पनि बस्ने तयारी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया