काठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन ७ दलसहित ३ स्वतन्त्र सांसदको समेत समर्थन रहेको छ ।
स्वतन्त्र सांसदहरु प्रभु शाह, अमरेश कुमार सिंह र किरण कुमार साहको समेत समर्थन रहेको छ ।
प्रचण्डले एमालेसहित ७ दल र ३ स्वतन्त्र गरि १७१ सांसदको समर्थन पाएका छन् ।
प्रचण्डले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया