पार्टीमा छलफल गर्ने बालकोटबाट बाहिरिए अशोक राई

लोकपथ
154
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी छलफलबाट जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई बाहिरिएका छन् ।

नेता राई कसरी अगाडी बढ्ने भन्ने विषयमा पार्टीमा छलफल गर्ने भन्दै बाहिरिएका हुन् ।

बालकोट बाहिर पत्रकारहरुसँग कुरा गर्दै नेता राईले पार्टीमा छलफल गर्ने जानलागेको बताएका हुन् ।

बालकोट बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?