गठबन्धन टुट्ने अवस्था आइसकेको छैन : महासचिव गुरुङ

लोकपथ
140
Shares

काठमाडौं । माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिले नै गठबन्धन टुट्ने अवस्था नरहेको बताएका छन् । लोकपथसँगको कुराकानीका क्रममा  बालुवाटारले अन्तिम निष्कर्ष दिइ नसकेकाले माओवादी केन्द्र पर्ख र हेरको अवस्थामा रहेको गुरुङले बताए ।

माओवादी केन्द्रले अब एमालेसँग सत्ता समीकरणको ढोका खोलेको हो ? भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘एमालेसँग माओवादीले सत्ता समीकरण गर्ने बेला आएको छैन । बालुवाटारले सहमति टुटायो भने त्यसपछिको सम्भावना रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?