बालकोट हिँडेका प्रचण्ड खुमालटारमै

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुमालटार पुगेका छन् ।

सत्ता गठबन्धनको बैठकमा कुनै पनि सहमति हुन नसकेपछि बैठक बिचमै छाडेर हिँडेका थिए ।

बालकोट जाने भनिए पनि प्रचण्ड अहिले आफ्नै निवासमा रहेको माओवादीका महासचिव देव गुरुङले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार बाहिर आएजस्तो गठबन्धन टुट्ने अवस्था आइनसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?